प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Sep 18, 2023 10:56 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४२.१४ अंक घटेर १९६४.९१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५२ अंक बढेर १९६५.४४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२ स्टकको २१ पटकको कारोबारमा १ लाख ९२ हजार ११२ रुपैयाँ बराबरको २ हजार १८६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ५ स्टकको मूल्य घटेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।