प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Sep 19, 2023 10:54 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.२६ अंक बढेर १९६९.१८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२३ अंक बढेर १९७०.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २० स्टकको ४ लाख ६४ हजार ४०७ रुपैयाँ बराबरको ९२१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ११ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।