नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचीकृत

Sep 24, 2023 01:37 PM Merolagani



असोज ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (CIT) को बोनस शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस दिन नेप्सेमा कम्पनीको १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।