Tue, Jun 30, 2026
बोटलर्स नेपाल (तराई) लिमिटेड (BNT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।