प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Nov 22, 2023 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २३.८२ अंक घटेर १८२९.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४६ अंक बढेर १८३०.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ८ स्टकको ४० हजार ९२७ रुपैयाँ ७० पैसाबराबरको १११ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।