प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Feb 12, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.५० अंक घटेर २०८५.८२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक बढेर २०८५.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४९ स्टकको ४० लाख ७८ हजार ७७९ रुपैयाँ १० पैसाबराबरको ८ हजार २८७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।