२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार

Feb 12, 2024 04:28 PM Merolagani



सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका हुन्।

समीक्षामार्फत अर्थमन्त्री महतले बजेटको आकार १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेका छन्। यो कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । उनले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।