Fri, Jul 24, 2026
भाट भटेनीका सन्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैदकाे सजाय सुनाइएकाे छ । विशेष अदालतले गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको हाे ।
ललिता निवास जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै गुरुङलाई सजाय सुनाइएकाे हाे । बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दाेषी ठहर गरेकाे हाे ।
सुवास निरौला
आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।