प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

Feb 28, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.३४ अंक बढेर २००१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंक बढेर २००२.९३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसाबराबरको ७६८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ।




comments powered by Disqus

दोस्रो बजारमा "स्पूफिङ" गर्ने क्रम बढ्दो, सर्वसाधारण लगानीकर्ता जोखिममा, के हो "स्पूफिङ" ?

Mar 14, 2025 06:15 AM

सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर कारोबार गर्ने अनलाईन प्रणाली टिएमएस(ट्रेड म्यानेजेमेन्ट सिस्टम)मा बुधबार मध्यान्ह १२ बजेर ५२ मिनेट ५२ सेकेण्ड गएको छ।