प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

Feb 28, 2024 10:52 AM Merolagani

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.३४ अंक बढेर २००१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंक बढेर २००२.९३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसाबराबरको ७६८ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus

सुनचाँदीको मूल्यमा भारि गिरावट, कति घट्यो?

Apr 14, 2024 10:44 AM

२०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।