सबैभन्दा कान्छा सांसद बने मकवानपुर–२ बाट निर्वाचित २५ वर्षीय प्रशान्त

Mar 08, 2026 04:40 PM merolagani



मकवानपुर–२ बाट निर्वाचित भएका प्रशान्त उप्रेती सवैभन्दा कान्छा सांसद भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका उप्रेती कम उमेरमा नै सांसद बन्न पुगेका हुन् ।

उनी २५ वर्षको उमेरमा नै माननीय बनेर रेकर्ड राख्न सफल भएका छन् । त्यस्तै, कैलाली–२ बाट निर्वाचित केपी खनाल र मकवानपुर–२ बाट निर्वाचित मनिष खनालको उमेर भने  २६ वर्ष छ ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।