निर्जिवन बिमा कम्पनीहरुका बारेमा अझ राम्ररी बुझ्नुहुन्छ ? दाबी भुक्तानी बाँकीको अबस्था अध्ययन गर्नुहोस्

Aug 29, 2016 Merolagani

नेपालमा हाल संचालित निर्जिबन बिमा कम्पनीहरुको अबस्था मापन गर्ने महत्वपूर्ण आधार मध्ये दावी भुक्तानीको अबस्था पनि एक हो । नेपालको शेयर बजारमा सुचिकृत निर्जिबन बिमा कम्पनीहरुमा गत बर्षको भुकम्पपछिको दावी भुक्तानी गर्न बाँकीको अबस्था अध्ययन गरेपछि उनीहरुको वास्तविक धरातल थाहा पाउन सकिन्छ ।

हेर्नुहोस् कस्तो छ बिमा कम्पनीहरुले दावी भुक्तानी गर्न बाँकी रहेको अबस्थाः 

 

 यी बिबरणहरु सम्बन्धित कम्पनीहरुको गत आर्थिक बर्षको चौथो त्रैमासिक बित्तीय बिबरणमा आधारित छन ।

यो पनि अध्ययन गर्नुहोस् ।

बिमा कम्पनीहरुको वास्तबिक अबस्थाबारे थाहा पाउनु भयो ? लौ हेर्नुस् तथ्य बिबरणः

बीमा कम्पनीका अध्यक्षहरुलाई बोलाएर बीमा समितिले के भन्यो ?

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।