मतदान केन्द्र निजिकै कांग्रेसको भतेर, स्वयंसेवकको पासमा कांग्रेसी नारा

Dec 07, 2017 merolagani

 काठमाडौँ निवार्चन क्षेत्र नं. ४ अन्तर्गत हात्तीगौँडा मन्दिरको बुँथबाट १५० मिटर नजिकै नेपाली काँग्रेसको आफ्ना कार्यकर्ताका लागि भोज खुवार्इ रहेको छ । पकाइएको खाने कुरा गाडीमा राखेर मतदातालार्इ बाडिएको छ ।


भोट हालेर फर्केका आफ्ना कार्यकर्ताका लागि नेपाली कांग्रेसले खानपिनको व्यवस्था गरेको हो । जुन निर्वाचन आचार संहिता विपरित हो ।

त्यस्तै सोही बुँथमा खटिएका युवाहरूले स्वयंसेवकको नाममा नेपाली कांग्रेसको नारा लेखिएको परिचय पत्र बोकेका छन । उनीहरूले बोकेको परिचय पत्र राष्ट्रियता, लोकतन्त्र र समाजवाद लेखिएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।