बाबुराम र नारायणकाजी क्षेत्रको मतगणना स्थगित, मुचुल्का उठाएको भन्दा ४४ मत बढी भेटियाे

Dec 08, 2017 Merolagani

गोरखा । सर्वाधिक चासो र चर्चा रहेको गोरखा निर्वाचन क्षेत्र न २ को मतगणना रोकिएको छ । अजिरकोट गाउँपालिका वडा न ५ चर्तुमाला मतदान केन्द्रमा मतदात सख्या भन्दा बढि मतपत्र भेटिएपछि विवाद भएर मतगणना रोकिएको हो ।

 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।