कांग्रेसका गगनकुमार थापा १३२ मतले पछाडि

Dec 08, 2017 Merolagani

नेपाली कांग्रेसका गगनकुमार थापा बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईभन्दा  १३२  मतले पछाडि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार गगनकुमार थापाले ७ हजार ६५१ मत प्राप्त गर्दा राजन भट्टराइले ७ हजार ७८३ मत ल्याएका छन् ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।