पुर्व अर्थमन्त्री महत १४ सय मतले पछाडि परे

Dec 08, 2017 Merolagani

नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लडेका पुर्व अर्थमन्त्री रामशरण महत १४०२ मतले बाम गठबन्धनका मुख्य प्रतिस्पर्धी हितबहादुर तामाङसँग पछाडि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार रामशरण महतले ६ हजार ७४५ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले ८ हजार १४७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ बाट बाम गठबन्धका उम्मेदवार नारायण प्रसाद खतिवडाले ९ हजार ६९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुननरसिंह केसीले ६ हजार ५८८ मत प्प्त गरेका छन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।