स्टार्ण्डड चार्टर्ड बैंक सहित १० कम्पनीको सेयरमूल्य समायोजन

Dec 31, 2017 Merolagani

आईतबार नेपाल स्टक एक्सचेञ्जमा १० कम्पनीको सेयरमूल्य समायोजन भएको छ । स्टार्ण्डड चार्टर्ड सहित ९ कम्पनीको बोनसपछि सेयरमूल्य समायोजन भएको हो भने पोखरा फाइनान्सको १५ प्रतिशत हकप्रदलाई समायोजन गरिएको नेप्सेले जनाएको छ ।

आईतबार समायोजन भएका १० वटै कम्पनीको सेयर कारोबार समायोजित सेयरमूल्यलाई आधार मानेर खुला भएको छ । नेप्सेले सबै कम्पनीके १८० दिनको सेयर कारोबारका आधारमा औसत सेयरमूल्य समेत निर्धारण गरेको छ । सबै कम्पनीको समायोजित सेयरमूल्य औसत आधारमूल्य भन्दा कम रहेको छ ।

आईतबार कुन कम्पनीको सेयरमूल्य कतिमा भयो समायोजन ? तलको तालिकामा हेर्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।