कृषि विकास बैंकको सेयरमूल्य समायोजन

Jan 29, 2018 Merolagani

कृषि विकास बैंक (ADBL) को सेयरमूल्य सोमबार समायोजन भएको छ । बैंकले गत आर्थिक बर्षमा वितरण गरेको २० प्रतिशत बोनसलाइर्प समायोजन  गरि सेयरमूल्य निर्धारण गरेकाे नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।

नेप्सेले बैंकको बोनसपछि प्रतिकित्ता सेयरमूल्य ३४६ रुपैयाँ निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधारमा बैंकको सेयर कारोबार सोमबार खुलेको हो । काराेबार खुलेपछि सेयरमूल्य  अझ घटेकाे छ ।

बैंकको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधार मूल्य ४३३ रुपैयाँ कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।