राजश्व अपचलन र सम्पति शुद्धिकरण विरूद्ध सरकारले कठोर नीति लिने

May 21, 2018 Merolagani

सरकारले साेमबार आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजश्व अपचलन र सम्पति शुद्धिकरण विरूद्ध  कठोर निति लिने घाेषणाा गरेकाे छ ।

सरकारले सबै सरकारी वित्तिय परिचालन बैंकिङ प्रणाली मार्फत मात्रै गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कार्यक्रममा स्पष्ट नतिजा नदिने आयोजनाहरूलार्इ बजेट विनियाेजन नगर्ने सरकारको नीतिमा उल्लेख  छ। सरकारले पछिल्लो पाँच वर्षमा नेपालको अर्थबजारलार्इ विश्वबजार सँग जोड्ने बताइएको छ ।

पाँच वर्ष भित्र नेपाली नागरिकलार्इ रोजगारिको खोजिमा विदेश जान नपर्ने वातावरण बनाउने सरकारको नीति लिएकाे छ । सरकारले देशलार्इ एक दशक भित्र मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।