एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Feb 04, 2021 03:35 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB) को बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहिबार बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७ प्रतिशत बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १०.२७ प्रतिशत बोनर र बोनस प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उक्त शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।