मार्केटमा मान्छेहरु धोती न टोपी भएका छन् || Dipendra Agrawal ||सेयर गफ ।।02/29/2024।।

Mar 01, 2024 10:11 AM Merolagani


सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।