नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला तीन हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
