राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

Mar 12, 2024 01:31 PM Merolagani

राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्।

राष्ट्रिय सभा बैठकमा उपस्थित ५६ सांसदमध्ये ३९ सांसदले दाहालको पक्षमा मत दिएका छन्।कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत खस्यो ।

वर्तमान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।