प्रि ओपन सेसन अपडेटः करिब साढे ८ अंक बढ्यो नेप्से

Apr 09, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २२.७५ अंक बढेर २०२६.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.३८ अंक बढेर २०३५.२० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५१ स्टकको १३ लाख १३ हजार ९७२ रुपैयाँ ९० पैसाबराबरको २ हजार ८८१ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।