Thu, May 09, 2024
महाप्रसाद अधिकारीले तरलता बढेको र ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुने आधार तयार भएको बताएका छन् । केन्द्रीय बैंकको ६९ औं वार्षिकोत्सबमा बोल्दै उनले यस्तो बताएका हुन्।
तरलता बढेको र ब्याजदर घटेकोले राष्ट्र बैंकको नीति समेत लचिलो बन्दै गएको उनले बताए। कर्जा असुलीमा दबाब रहँदा खराब कर्जा बढेको उनले बताए। आगामी दिनमा कर्जा असुली सहज हुँदै जाने बताए।
सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।