प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

May 20, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.४२ अंक बढेर २०६९.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५५ स्टकको ८१ पटकको कारोबारमा २० लाख ७४ हजार ४४३ रुपैयाँ ८० पैसाबराबरको ३ हजार ३५६ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।