आँखुखोलाले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न पायो अनुमति

Jul 04, 2024 11:37 AM Merolagani



आँखुखोला हाइड्रोपावरले चुक्ता पूँजीकाे १५० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। धिताेपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि बुधबार अनुमति दिएको हो।

हाइड्रोपावरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। सोहि अनुसार हकप्रद शेयर निष्काशनको लागि विवरणपत्र प्रकाशित गर्न बोर्डले अनुमति दिएको हो।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।