Fri, Oct 02, 2026
अब पीसीएल नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने भएकाे छ । यसअघि, कक्षा १० उत्तिर्ण गरेकाले नर्सिङ अध्ययन गर्न पाउने व्यवस्था रहेकाे थियाे । तर, अब भने चिकित्सा शिक्षा आयोगले १२ कक्षा उत्तिर्ण गरेकाले पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो।
चिकित्सा शिक्षा आयोगले यस विषयमा निर्णय गरिसकेको छ । अब छिट्टै नै यस सम्बन्धमा सीटीइभीटीलाई पत्राचार गरिने भएकाे छ। संसद्को शिक्षा समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताउँदै नेपालमा पनि अब याे व्यवस्था लागू हुने जानकारी दिएका हुन् । १६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय भएकाे बताउँदै उनले नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको तर्क गरे।
चिकित्सा शिक्षा आयोगले यस विषयमा निर्णय गरिसकेको छ । अब छिट्टै नै यस सम्बन्धमा सीटीइभीटीलाई पत्राचार गरिने भएकाे छ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताउँदै नेपालमा पनि अब याे व्यवस्था लागू हुने जानकारी दिएका हुन् ।
१६ वर्षकै उमेरमा नर्सिङ पढ्न पाउनु गम्भीर विषय भएकाे बताउँदै उनले नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको तर्क गरे।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।