कस्तो भूल गरिए बुलमा कमाउने भन्दा गुमाउने जोखिम रहन्छ ?

Aug 01, 2024 06:38 PM Merolagani



बजारले निरन्तर रुपमा बढ्दो गति समाएको छ । केहि कारोबार दिनको सामान्य अंकको करेक्सन बाहेक बजारमा रोकिएको छैन ।

निरन्तर रुपमा बढेको बजारमा कारोबार रकमले हालसम्मकै उचाई कायम गरिसकेको छ । यस्तो अवस्थामा शेयर बजारको विषयमा आम सर्वसाधारणमा चल्न थालिएको छ । शेयर बजारबाट गुमाउने भन्दा लगानीकर्ता कमाउने सपना मात्रै देख्न थालेका छन् । शेयर बजार बुल होस वा वियर लगानीकर्ताले लगानी गर्न पूर्व अध्ययन गरेर लगानी गर्नु पर्ने लगानीकर्ता महेश रिजाल सुझाउँछन ।

बजार सधैं एकोहोरो ढंगले मात्र अघि बढ्दैन । अहिले धेरै घटेको बजार उत्साहित हुँदा यसरी बढेको हो । यस्तो बेला लगानीकर्ताले ख्याल गर्नुपर्ने हुन्छ । आफ्ना रणनीतिहरु अगाडि नै तय गरेर अघि बढेमा मात्रै बजारबाट गुमाउने जोखिम न्यून रहने रिजालको बुझाई छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।