बढेकाे शेयर बजारले अटाे माेवाइल्सकाे डिमान्ड क्रियेट गरेकाे छैन‪@merolaganiofficial‬

Aug 02, 2024 02:59 PM Merolagani


सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।