Mon, Oct 05, 2026
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक जना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
उक्त संस्थापक शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ । शेयर खरिद गर्न इच्छुकहरुले शेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सुवास निरौलानेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।