म्याद थप गरी अनुसन्धान अघि बढाउन उनलाई जिल्ला अदालत काठमाडौं लगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले मंगलवार पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।