Tue, Dec 24, 2024
पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलसँग धारणा मिल्ने व्यक्ति नियमनकारी निकायहरु पुँजीबजार, बीमा क्षेत्रमा हुँदा पनि अर्थतन्त्रमा लक्ष्यअनुसार नतिजा नभएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा उनले अर्थतन्त्रमा लक्ष्यअनुसार सुधार नदेखिएको बताएका हुन् । पुँजीबजार, बीमा क्षेत्रमा आफू अनुकुलका व्यक्ति हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको उनको भनाइ छ ।
पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।