Tue, Dec 24, 2024
पछिल्ला केही दिनदेखि निरन्तर बढेको सुनको मूल्य बिहीबार स्थिर भएकाे छ । मंसिर २७ गते, बिहीबार सुन र चाँदीको बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्लो दुई दिनदेखि चाँदीको मूल्य भने स्थिर अवस्थामा छ । आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेकाेछ ।
पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।