प्राविधिक विश्लेषणले कसरी काम गर्यो, बजारमा स्मार्ट मनीले कसरी खेल्दैछ ?

Dec 12, 2024 06:51 PM Merolagani



पछिल्लो समय निरन्तर घटेको बजार बुधबार बढेको थियो । बुधबार बढेको बजारले बिहीबार निरन्तरता दिन नसकेको हो । बिहीबार बजार ३२.४२ अंकले घटेर २६८२.२९ विन्दुमा झरेको छ ।

बुधबारको बजारमा बैंकिङ समूहमा चमक आउदा नेप्से सूचकमा समेत उत्साहा आएको थियो । बजार बढेर २७ सय भन्दा माथिल्लो विन्दुमा पुगेर बन्द भएको थियो । बजार बढ्छ भन्नेमा आम लगानीकर्तामा विश्वास नभएपछि बिहीबारको बजारमा बिक्री दबाव परेको हो ।

लामो समय साइडवेजमा बसेको बजार बढ्न केही आवश्यक महसुस गरेको छ । पछिल्लो समय बजारमा प्राविधिक विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताहरुको बाहुल्याता धेरै छ । बजारमा प्राविधिक विश्लेषणसँग सगै स्मार्ट मनीको रणनीतिलाई पनि मध्यनजर गरेर लगानी गर्नु पर्ने युवा लगानीकर्ता तथा प्राविधिक विश्लेषक सुदिप भट्टले बताए । अहिलेको बजार  इलियट वेभ अनुसार बजार दोस्रो  वेभमा छ । अब तेस्रो  वेभ बैंकको शेयर बढेर हुने भट्टको दावी छ ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।