हिमालयन लघुवित्तको साधारणसभा सम्पन्न, दुई जना सञ्चालक अधिकारी र चौलागाईं निर्विरोध निर्वाचित

Dec 12, 2024 06:05 PM Merolagani



हिमालयन लघुवित्तको १३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीले बिहीबार काठमाडाैंमा १३ औ वार्णिक साधारणसभा सम्पन्न गरेको हो।

लघुवित्तले गत वर्षको कमाइबाट शेयरधनीलाई लाभांश वितरण भने गर्न सकेन। उसले लाभांश प्रस्ताव विना नै साभारणसभा बोलाएको थियो।

सभाले लेखापरिक्षक प्रतिवेदन पारित गर्नुको सार्थ दुई जना सर्वसाधारण तर्फको सञ्चालक समेत चयन गरेको छ। सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईंलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । उनीहरू ४ वर्षका लागि निर्वाचित भएका हुन् । 




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।