बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सदस्यहररुको सपथ तथा पदभार कार्यक्रम सम्पन्न भएको हो ।
अधिवक्ता वासुदेव रिजालले नवनिर्वाचित सदस्यहरुको सपथ तथा पदभर ग्रहण गराएका हुन् । सेवाेन, नेप्से र सिडिएससीका प्रतिनिधीहरुले नवनिर्वाचित सदस्यलाई सुभकामना दिएका थिए ।
एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।