Thu, Sep 03, 2026
नेपाल प्रिमियर लिग एनपीएमा कर्णाली याक्स लुम्बिनी लायन्ससँग ५ रनले विजयी भएको छ। शुक्रबार भएको खेलमा कर्णली विजयी भएको हो।
लुम्बिनी लायन्सले शुक्रबार एनपिएलमा अन्तिम खेल थियो। लायन्सले अन्तिम खेलमा याक्ससँग ५ रनले पराजय व्यहोरेको हो। यो जितसँगै कर्णालीको प्लेअफमा खेल्ने सम्भावना बलियो बनेको छ।
लुम्बिनी लायन्सले शुक्रबार एनपिएलमा अन्तिम खेल थियो। लायन्सले अन्तिम खेलमा याक्ससँग ५ रनले पराजय व्यहोरेको हो।
यो जितसँगै कर्णालीको प्लेअफमा खेल्ने सम्भावना बलियो बनेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।