Fri, Mar 27, 2026
पुस २६ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो । यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा नै खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।