Fri, Oct 02, 2026
माघ २४ गते, बिहीबार, नेपाली बजारमा सुन मूल्यमा उच्च वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भईरहेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतीतोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भईरहेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतीतोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा एक हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।