'३० वर्षपछि पनि हाईड्रोको स्वामित्व सरकारमा जाँदैन, लगानी सुरक्षित छ'

Feb 06, 2025 06:34 PM Merolagani



शेयर बजारको बजार २७ सयको मनोवैज्ञानिक रेखा भन्दा थोरै तल झरेको छ । बिहीबारको बजार ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा झरेको छ भने ९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

दोस्रो बजारमा सूचीकृत भएका कम्पनीहरु मध्ये हाईड्रोपावर कम्पनीमा लगानीकर्ता सदावाहर आकर्षण हुने गरेका छन् । औसत कारोबारको झण्डै ५० प्रतिशत हिस्सा हाईड्रो समूहको नै हुने गरेको छ । लगानीकर्ताको आकर्षणकाे क्षेत्र भए पनि दोस्रो बजारका लगानीकर्ताले दीर्घकालीन लगानीको लागि हाईड्रोकाे छनाैट कम गर्ने गरेका छन् ।

आयोजना निर्माण भएको ३० वर्षपछि कम्पनीको स्वामित्व सरकारलाई सुम्पनै पर्ने भन्दै लगानीकर्ताहरुले दीर्घकालीन लगानी गर्न नसकेका पनि हुन सक्छन्। तर,कम्पनीको स्वामित्व सरकारलाई सुम्पन पर्ने कुरा सत्य नभएको स्वतन्त्र उर्जा उत्पादकहरुकाे संस्था, नेपाल (इप्पान)का उप महासचिव प्रकाश दुलालले स्पष्ट पारेका छन् ।

 

 




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।