बैंकले पाएनन, तर बीमाको लगानी शेयर बजारमा किन आएन?

Feb 11, 2025 05:37 PM Merolagani
2



पछिल्ला ५ कारोबार दिन निरन्तर रुपमा घट्दो क्रममा रहेकाे नेप्सेमा आज भने ब्रेक लागेको छ । आज बजार काराेबारकाे अन्तिम समयमा आएर सामान्य अंकले बढेकाे हो ।

मंगलबारको बजार ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा पुगेको छ । ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । लामो अवधिलाई अध्ययन गरेर हेर्दा बजार साइडवयजमा रहेको छ ।

अहिले लगानीकर्ताहरु एकुमुलेसन गर्दै गरेको बुझाई छ । ठूलो पूँजी भित्रन नसक्दा बजारले गतिलाई निरन्तरता दिन नसकेको हाे । ठूलो पूँजी भएका लगानीकर्ता र संस्थागत लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहदा बजार सुस्ताएको हुन सक्ने लगानीकर्ताहरुको भनाइ छ ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।