Wed, Mar 12, 2025
मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत लगायतका १३ निर्णय गरेकाे छ ।
माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
यस्ता छन् मन्त्रीपरिषद्को बैठकले गरेका १३ निर्णयहरुः
फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।