Fri, Feb 21, 2025
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डिभी बन्द गर्न भनेका छन् । उनले ट्रम्पलाई 'डिभी दासत्व पनि बन्द गर्नुहोस, हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं,' भनेका छन् ।
बालेनले अमेरिकी नागरिकलाई अल्छीको भएकाे पनि बताएका छन् । उनले ट्रम्पलाई ‘तपाईंका मान्छेले तपाईंको देश बनाउन सक्दैनन्’ भनेका छन्।
उनले ट्रम्पलाई ‘तपाईंका मान्छेले तपाईंको देश बनाउन सक्दैनन्’ भनेका छन्।
सुवास निरौला
दोस्रो बजारमा अन्तिम सेकेण्डमा मार्केट “एमकेटी” गर्दै शेयरको मूल्य बढाएर सर्किट लगाउनेहरूको दिन सकिने भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यस अघि कायम हुने गरेको अन्तिम शेयरको कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेको छ।