Sun, Dec 14, 2025
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन्। जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताए । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताए ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।