राजावादीले ढुंगा हानेकै घरमा आगजनी

Mar 28, 2025 02:49 PM Merolagani



काठमाडौंको तीनकुनेमा राजावादीहरूले हानेकै घरमा आगजनी भएकाे छ ।

शुक्रबार प्रदर्शन गर्न तीनकुने पुगेका राजावादीहरूले स्थानीयको घरमा ढुंगा हानेकै घरमा आगजनी भएकाे हाे ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।