त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्पाउण्डबाहिर आगलागी

Mar 28, 2025 05:17 PM mero lagani
0



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर आगलागी भएको छ ।

कम्पाउण्ड बाहिरकाे झाडीमा लागेकाे आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेकाे उनले बताए ।

आगाे  राजावादी समूहले लगाएकाे हुन सक्ने आशंका गरिएकाे छ ।




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।