Thu, Dec 18, 2025
चैत २८ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ । यो भन्दा पहिले चैत्र २१ गते कायम सुनको मूल्य एक लाख ८० हजार ३०० रुपैयाँलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो । यस दिन चाँदीको तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यमा उल्लेख्य रुपमा बढेको छ । यो भन्दा पहिले चैत्र २१ गते कायम सुनको मूल्य एक लाख ८० हजार ३०० रुपैयाँलाई ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।
यस दिन चाँदीको तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।