Sun, Dec 14, 2025
काठमाडौंकाे शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।
प्रहरीका अनुसार उनी मोरङको विराटनगर महानगरपालिका -३ घर भएका ४५ वर्षीय युवराज ढकाल हुन् ।
उनी आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।