Fri, Dec 12, 2025
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन जारी राखेका छन् । साेमवारकाे मन्त्रिपरिषदले शिक्षकहरूकाे मागकाे प्याकेजमै निर्णय गर्ने बताइरहेकाे समयमा प्रस्ताव गर्ने मन्त्रीकाे राजीनामा आएकाे छ ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।