Thu, Dec 11, 2025
मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन ।
बैठकले काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व. सविन महर्जन तथा स्व. सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेकाे छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।